HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal cricket in Asian Games: क्वार्टर फाइनलमा भारतसँग खेल्दै नेपाल - BBC News Nepali

BBC News Nepali · 2 years ago

चीनको हान्झाउमा जारी एशियाली खेलकुद प्रतियोगितामा नेपाली क्रिकेट टोलीले क्वार्टरफाइनल खेल भारतसँग खेल्ने भएको छ। मङ्गोलियाविरुद्ध भएको उद्घाटन खेलमा विभिन्न विश्व कीर्तिमान बनाएको नेपालले समूह चरणको दुई खेलमा विजय प्राप्त गरेको थियो। भारतविरुद्ध नेपालको प्रदर्शनी कस्तो रहला? भिडिओ: निरञ्जन राजवंशी एडिट: विजय गजमेर #BBCNepali #AsianGames #NepalCricket