Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal cricket: एशिया कपमा नेपाली क्रिकेट टोलीको सिकाइबारे कप्तान रोहित पौडेल
BBC News Nepali · 2 years ago
एशिया कपअन्तर्गत भारत र पाकिस्तानजस्ता बलिया टोलीहरूसँग खेलेर नेपाली क्रिकेट टोली काठमाण्डू फर्किएको छ। यी दुई महत्त्वपूर्ण खेलहरूबाट नेपाली क्रिकेट टोलीले के सिक्यो भन्ने विषयमा हामीले कप्तान रोहित पौडेलसँग कुराकानी गरेका छौँ। भिडिओ : कमल परियार #BBCNepali #NepalCricket #AsiaCup2023