Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal cricket: चीनमा नेपाली क्रिकेट फ्यान के भन्छन्? - BBC News Nepali
BBC News Nepali · 2 years ago
चीनको हान्झाउमा भएको एशियाली खेलमा नेपाल क्रिकेट टोली भारतसँग २३ रनले पराजित भएपछि क्वार्टरफाइनलबाट बाहिरिएको छ। मङ्गोलियासँगको खेलमा केही विश्वकीर्तिमान बनाएको नेपालको खेल हेर्न चीनमा रहेका नेपालीहरू पुगेका थिए। हेर्नुहोस् बीबीसी न्यूज नेपालीका निरञ्जन राजवंशीले क्रिकेट हेर्न गएका नेपालीहरूसँग गरेको कुराकानी । भिडिओ: निरञ्जन राजवंशी सम्पादन: विजय गजमेर #BBCNepali #AsianGames #NepalCricket