Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal cricket: भारतसँगको खेलअगाडि नेपाली क्रिकेट प्रशंसक के भन्छन्?
BBC News Nepali · 2 years ago
श्रीलङ्कामा भारत र पाकिस्तानबीच एशिया कपअन्तर्गत वर्षाका कारण खेल स्थगित भएकै रङ्गशालामा उस्तै मौसम पूर्वानुमानबीच नेपाली क्रिकेटप्रेमीहरूका लागि बहुप्रतीक्षित खेल हुन लागेको छ। भारतविरुद्धको नेपालको खेलबारे नेपाली क्रिकेटप्रेमीहरू निकै उत्साही देखिएका छन्। भारतसँगको खेलबाट नेपाली प्रशंसक के चाहन्छन्? भिडिओः कमल परियार र सृजना श्रेष्ठ #BBCNepali #AsiaCup2023 #NEPvsIND