Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal budget: नेपालको बजेट कसरी बन्छ तपाईँलाई थाहा छ? - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
नेपालमा हरेक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसद्मा पेस हुने गर्छ। त्यस्तो बजेट कसरी तयार हुन्छ र त्यसले तपाईँको दैनिक जीवनमा कसरी असर पार्छ, थाहा पाउन विष्णु पोखरेल र विजय गजमेरले बनाएको भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Budget2025 #NepalBudget