HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal banknote printing: राष्ट्र ब्याङ्कले नयाँ नोट कसरी छाप्छ? - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

नयाँ गभर्नरमा विश्वनाथ पौडेल नियुक्त भएसँगै नेपाल राष्ट्र ब्याङ्कले रु. ५० र १,००० दरका नयाँ नोट छपाइ प्रक्रिया अगाडि बढाउने जनाएको छ। नयाँ नोट छाप्ने प्रक्रिया के हो र छापिएपछि प्रयोगमा कसरी ल्याइन्छ भन्नेबारे बीबीसी न्यूज नेपालीका गनी अन्सारीले राष्ट्र ब्याङ्कका सहायक सूचना अधिकारी डा. भागवत्‌ आचार्यसँग कुराकानी गरेका छन्। #BBCNepali #BBCNepaliSewa #Banknotes #NRB