HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal Army after Gen Z protest: प्रधानसेनापतिद्वारा वार्ताका निम्ति आह्वान - BBC Nepali Sewa

BBC News Nepali · 9 months ago

प्रधानसेनापति अशोकराज सिग्देलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको एक भिडिओ सन्देशमा भनेका छन्, "देशमा आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रमहरू स्थगन गरी वार्ताको निमित्त आह्वान गर्दछौँ।" भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #NepalArmy #GenZProtest