Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
न्याय माग्दै नेपालगञ्जदेखि काठमाण्डू पैदल
BBC News Nepali · 4 years ago
न्याय माग्दै ५०० किमी पैदल: स्थानीय स्तरमा न्याय नपाएको भन्दै नेपालगञ्जमा महिला र अधिकारकर्मीहरूले काठमाण्डूसम्म पैदल यात्रा तय गरेका छन्। उनीहरूले न्यायको सुनिश्चितता नभएसम्म नफर्कने बताएका छन्। भिडिओ स्टोरी: सृजना श्रेष्ठ