HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नयाँ सरकार र सांसदप्रति जनताको के अपेक्षा?- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट चुनिएका सांसदहरूले छिट्टै सपथ लिनेछन्। देशभरि करिव १ करोड १० लाख मतदाताले भोट दिएर जिताएका सांसद र अब बन्ने नयाँ सरकारप्रति नेपाली जनाताले के अपेक्षा गरेका छन् ? भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Government #Election