Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नवनिर्वाचित मेयर बालेन शाहसँग नागरिकका के अपेक्षा छन्? - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 4 years ago
स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार ३२ वर्षीय बालेन शाहले काठमाण्डू महानगरपालिकाको मेयर पदमा ६१,७६७ मत ल्याउँदै काठमाण्डूको मेयर निर्वाचित भएका छन्। विजेता घोषित भएपछि काठमाण्डू महानगरलाई विश्वमै सुन्दर, सभ्य र विकसित बनाउने आफ्नो लक्ष्यमा पुग्न आजैदेखि काम सुरु गर्ने शाहले प्रतिबद्धता व्यक्त गरेका छन्। नवनिर्वाचित मेयरसँग महानगरवासीका अपेक्षा के छन्? भिडिओ स्टोरी: कमल परियार #BalenShah #KathmanduMayor #NepalElection