HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

निषेधाज्ञाले आक्रान्त गरिब मजदुरका पीडा

BBC News Nepali · 5 years ago

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गर्नेहरूले आफ्नो जीवन कष्टकर बनेको बताएका छन्। निषेधाज्ञाका कारण काम नपाउँदा आम्दानीको स्रोत नभएको, रोजगारी गुमेको तथा सरकारको बेवास्ताले दैनिक गुजारा गर्न गाह्रो भएको उनीहरूको गुनासो छ। भिडिओ: कमल परियार