HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

निर्वाचनमा मिथ्या समाचारको असर- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

सामाजिक सञ्जालको प्रयोग सहज भएसँगै यसको दुरुपयोग पनि सहज भएको छ। अरू देशमा जस्तै नेपालमा पनि यसको दुरूपयोग चुनावको समयमा अझ बढी हुने गरेको छ। निर्वाचनमा विशेषगरी उम्मेदवार लक्षित मिथ्या समाचार फैलने गरेको पाइन्छ। मिथ्या समाचारले निर्वाचन, उम्मेदवार र मतदातामा कस्तो असर पार्छ? भिडिओ: विजय गजमेर #BBCNepali #Election #Misinformation