Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
निर्वाचन हाँक्दै २४ महिलाको टोली - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
कीर्तिपुर नगरपालिका वडा नं ६ को पाँडेछाप मतदान केन्द्रमा मतदानका लागि खटिएका २४ जना कर्मचारी सबै महिला छन्। निर्वाचन अधृकत सदिक्षा नेपाल, मीना अधिकारी र लक्ष्मी रानाको टोलीले अहिले भइरहेको सङ्घीय र प्रदेशको चुनावमा तीन वटा मतदान केन्द्रमा मतदान गराउँदै छन्। चुनौतीका सँगसँगै आफूहरूले नेतृत्त्व विकासको मौका पाएको उनीहरूको अनुभव छ। भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #NepalElection #Women