Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
निर्दोष भए पनि ४० वर्ष भारतीय जेलमा परेका नेपाली दीपक जैसी तिम्सिना कारागारमुक्त
BBC News Nepali · 5 years ago
कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारतमा जेल परेका नेपाली नागरिक दीपक जैसी तिम्सिना अदालतको आदेशपछि कारागरमुक्त भएका छन्। तर उनको मुद्दा टुङ्गिन बाँकी नै छ। चालीस वर्षभन्दा बढी समय जेलमा बसेर बाहिर आउँदा केही बोल्न सकेनन्।