HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

निरन्तर ९० घण्टासम्म खाना पकाएर विश्वकीर्तिमान बनाउने प्रयास- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

नाइजिरियाको लेगोस सहरमा हिल्डा बासीले अविच्छिन्न ९० घण्टाभन्दा बढी खाना पकाइन् र २,७०० जनाभन्दा बढीलाई खुवाइन्। उनले विद्यमान विश्वकीर्तिमान भङ्ग गर्ने र नयाँ बनाउने प्रयासमा त्यसो गरेकी हुन्। गिनिस वर्ल्ड रेकर्ड्सले ती नाइजिरियाली शेफले गरेको उक्त प्रयासको प्रमाणको जाँच भइरहेको बताएको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #GuinnessWorldRecords #Cooking