HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपालमा १० वर्षमा २० हवाई दुर्घटना

BBC News Nepali · 4 years ago

पछिल्लो १० वर्षमा नेपालमा ज्यान जाने गरी २० वटा हवाई दुर्घटना भएको र त्यसमा १८५ नेपाली र विदेशी नागरिकको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कले देखाउँछ। सुरक्षाका कारण युरोपियन युनियनले नेपालमााथि सन् २०१३ देखि प्रतिबन्ध लगाउँदै आएको छ जसका कारण नेपाल वायु सेवा निगमको युरोपमा उडान योजना रोकिएको छ। पछिल्लो १० वर्षमा नेपालमा भएका हवाई घटना कुन कुन हुन् र नेपाल कहिले इयूको कालो सूचीबाट हट्छ? भिडिओ स्टोरी: सृजना श्रेष्ठ