Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नेपालमा सर्पले टोकेको औषधि उत्पादन गर्न कस्ता चुनौती र सम्भावना छन्?- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 2 years ago
हाल भारतबाट आयात हुँदै आएको सर्पदंशको उपचारका लागि प्रयोग हुने औषधि अर्थात् ‘एन्टिस्नेकभेनम’ नेपाल मै उत्पादनको प्रयास हुँदै आए पनि सफल हुन सकेको छैन। वर्षायाममा सर्पको टोकाइबाट खासगरी ग्रामीण किसानहरूले ज्यान गुमाउनुका साथै शारीरिक समस्या र अपाङ्गता भोग्दै आएका छन्। जोखिमको तुलनामा सर्पदंश उपचार केन्द्रहरू निकै कम रहेकोले नेपालमा नै औषधी उत्पादन गर्न सके उपचार सहज बनाउन सकिने विज्ञ बताउँछन्। सर्पदंशको औषधि उत्पादन निकै जटिल र खर्चिलो रहेको सरकारी अधिकारीहरूले बताएका छन्। एक्स्प्लेनर भिडिओ: कमल परियार #BBCNepali #Snake #AntiVenom