Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नेपालमा पहिलो पटक शल्यक्रियाबाट हात्तीको बच्चाको जन्म- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
चितवन राष्ट्रिय निकुञ्जस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा 'नेपालमा पहिलो पटक हात्तीको शल्यक्रिया गरेर' बच्चाको जन्म भएको छ। गण्डकीकली नामको हात्तीबाट जन्मिएको यो छावाको नाम विजयगज राखिएको छ। प्राकृतिक रूपमा ब्याउन नसकेपछि झन्डै तीन घण्टा लगाएर शल्यक्रिया गरिएको पशु चिकित्सक विजयकुमार श्रेष्ठ बताउँछन्। २०४४ सालमा स्थापना भएको हात्ती प्रजनन केन्द्रमा हालसम्म झन्डै ६२ वटा छावा जन्मिएका निकुञ्जले जनाएको छ । भिडिओ स्टोरी: कमल परियार र ईश्वर जोशी #BBCNepali #Elephant #Animals#BBCNepali