HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपालमा 'पहिलो पटक' ११ महिने शिशुको कलेजो प्रत्यारोपण

BBC News Nepali · 5 years ago

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ११ महिने शिशुमा कलेजो प्रत्यारोपण गरिएको छ। उनलाई आफ्नै बुबा सन्तोष पहरीले आफ्नो कलेजोको भाग दान दिएका हुन्। शल्यक्रियामा संलग्न प्राध्यापक डा. रमेशसिंह भण्डारीका अनुसार ती बालकलाई 'बिलिअरी अट्रिजिया' भन्ने समस्या थियो। उनलाई जन्डिस देखिएको थियो र उनको कलेजो कामै नलाग्ने अवस्थामा पुगेको थियो। यो कसरी गरियो र यसलाई किन विशेष मानिएको छ ?