HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपालमा महिलाहरू सडकमा ओर्लदा के के परिवर्तन भयो?

BBC News Nepali · 5 years ago

विसं २०४६ मा प्रजातन्त्रको पुनर्स्थापनाका लागि भएको जनआन्दोलनयता नेपाली महिलाहरू पटकपटक राजनीतिक र सामाजिक मुद्दामा सडकमा ओर्लिएका छन्। तर के त्यसले परिवर्तन ल्याएको छ त? जनआन्दोलन, बादी आन्दोलन, पैतृक सम्पत्तिमा समान अधिकार र महिला हिंसामा न्यायलगायतका विषयका महिला आन्दोलनका पात्रहरू के भन्छन्? सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधान, सुदूरपश्चिम प्रदेशसभा सदस्य उमा बादी, पत्रकार बबिता बस्नेत, महिला अधिकारकर्मी दुर्गादेवी घिमिरे र राष्ट्रपतिकी महिला मामिला सल्लाहकार लक्ष्मी कार्कीका अनुभव र विचार।