Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नेपालमा कति आप्रवासी कामदार छन्?
BBC News Nepali · 4 years ago
नेपालमा हालसम्म पन्ध्र हजारभन्दा विदेशी कामदारहरूले श्रम स्वीकृति लिएर विभिन्न ठूला आयोजनाहरूदेखि शिक्षणमा पेसासम्म काम गरेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ। सबैभन्दा धेरै श्रम इजाजत लिने देशहरूमा क्रमशः चीन, यूके, अमेरिका, भारत र अस्ट्रेलिया रहेका छन्। भिडिओ स्टोरी: कमल परियार #LabourMigrant #Nepal #Migration