Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नेपालमा कोभिड सङ्क्रमण दर (R) किन विश्वमा सबैभन्दा उच्च?
BBC News Nepali · 5 years ago
एकजना सङ्क्रमितबाट औसतमा कति जनालाई सङ्क्रमण सरिरहेछ भन्ने आर सङ्ख्याले जनाउने विज्ञहरूले जनाएका छन्। नेपालमा हाल आर सङ्ख्या २.०८ थियो जुन संसारकै उच्च भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। किन यस्तो भइरहेछ? यो दर बढी भयो भने के हुन्छ? अब के हुन्छ?