Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नेपालमा कोभिड बिरामीलाई पुग्ने अक्सिजन छ?
BBC News Nepali · 5 years ago
कोरोनाभाइरस सङ्क्रमितमध्ये श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीलाई कृत्रिम अक्सिजन चाहिने र त्यसको माग बढिरहेको छ। भारतमा अक्सिजन अभावले प्रभाव पारेपछि कतै नेपालमा पनि त्यस्तै हुने हो कि भन्ने आशङ्कका छन्। सरकारी अधिकारी र अक्सिजन उत्पादक के भन्छन्?