HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपालमा बाघ थपिएसँगै थपिएका चुनौती

BBC News Nepali · 4 years ago

सन् २००८/००९ मा भएको गणना अनुसार नेपालमा १२१ बाघ थिए, सन् २०१८ मा उक्त सङ्ख्या २३५ पुग्यो र सन् २०२२ सम्ममा नेपालमा बाघको सङ्ख्या २५० पुर्‍याउने लक्ष्य रहेको छ। तर नेपालमा बाघसँगै यसको संरक्षणको चुनौती पनि थपिएको छ। भिडिओ: कमल परियार