HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपालमा बढ्दै गरेको साइबर अपराध सेक्सटोर्सन के हो? कसरी सुरक्षित हुने? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

नेपाल प्रहरीका अनुसार पछिल्लो ८ महिनामा लगभग ५,००० साइबर अपराधका घटनाका उजुरी परेका छन्। जसमध्ये १६ प्रतिशत सेक्सटोर्सनका घटना छन्। कोही व्यक्तिसँग नग्न भएर भिडिओ कल गर्ने र त्यही भिडिओ रेकर्ड गरेर पछि ब्ल्याकमेल गरी पैसा असुल्न खोज्नुलाई नै सेक्सटोर्सन भनिन्छ। यस्ता घटनाबाट कसरी सतर्क हुने? एक्स्पेल्नर भिडिओ: विजय गजमेर #BBCNepali #CyberCrime #Sextortion