Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नेपालका र्याप गायिकाहरू के भन्छन्?
BBC News Nepali · 4 years ago
पुरुषको बाहुल्यता रहे पनि नेपालमा र्याप गायनमा महिलाहरू बढ्दो छन्। र्यापलाई छाडा नभई सङ्गीतका रूपमा बुझिदिन अनुरोध गर्ने महिलाहरू के भन्छन्? भिडिओ स्टोरी: कमल परियार #Music #Nepal #FemaleRappers