HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपालको राष्ट्रिय अभिलेखालयमा १२ सय वर्ष पुरानो त्रिपिटक

BBC News Nepali · 7 years ago

नेपालको राष्ट्रिय अभिलेखालयको सङ्कलनमा बौद्ध धर्मको एउटा प्राचीन ग्रन्थ 'विनयपिटक' रहेको छ। भगवान् बुद्धका उपदेशको सङ्कलन मानिने त्रिपिटकका तीन खण्डमध्ये विनयपिटक एउटा हो।