HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपालका मूर्ति किन चोरी हुन्छ? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 4 years ago

नेपालबाट पाँचौँदेखि बाह्रौँ शताब्दीका विभिन्न समयमा हराएका पाँच मूर्तिहरू अमेरिकाबाट नेपाल फर्काइएको छ। चतुर्मुखी, शिवलिङ्ग, उमामहेश्वर, नागराज, लोकेश्वर (बोधिसत्व अवलोकेश्वर) र शाक्यमुनि बुद्धका मूर्तिहरू अहिले राष्ट्रिय सङ्ग्रहालयमा राखिएको छ। पुरातात्त्विक विभागको तथ्याङ्क अनुसार अहिलेसम्म ७९ मूर्तिहरू तथा कला वस्तुहरू विदेशबाट नेपाल फर्काइएका छन्। भिडिओ स्टोरी: सृजना श्रेष्ठ #ArtifectTheft #Art #BBCNepali