HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपालको जीरो इनर्जी हाउस

BBC News Nepali · 4 years ago

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थाको ऊर्जा अध्ययन केन्द्रको भवनले आफूलाई चाहिने ऊर्जा आफै उत्पादन गर्छ। यस भवनलाई आवश्यक ऊर्जा यही घरमै छ किलोवाटको सौर्य ऊर्जा प्रणालीबाट उत्पादन हुन्छ। यो भवनलाई वातानुकूलित बनाउन पनि फरक प्रविधि प्रयोग गरिएको छ। भिडिओ स्टोरी: विजय गजमेर। #NetZeroHouse #ZeroEnergyHouse #Nepal