Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नेपालका जेब्रा क्रसमा किन रोकिँदैनन् गाडी?
BBC News Nepali · 4 years ago
विसं २०७७ श्रावणदेखि २०७८ फागुन महिनासम्म काठमाडौं उपत्यकामा जेब्रा क्रसमा ५० दुर्घटना भएकोमा तीन जनाको मृत्यु भएको प्रहरी तथ्याङ्क छ। जेब्रा क्रसबाट बाटो काट्दा पनि चालकहरूले पैदलयात्रुको लागी सवारीसाधन नरोक्ने कारण पैदलयात्रुहरू सुरक्षित महसुस गर्दैनन्। किन रोकिँदैनन् त गाडी? पैदलयात्रुको अनुभव के छ? भिडिओ स्टोरी: विजय गजमेर