Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नेपालको चिडियाखानामा दुई वनमान्छे (चिम्पान्जी)
BBC News Nepali · 4 years ago
सन् २०१८ मा तस्करले नाइजीरियाबाट नेपाल ल्याएका दुई चिम्पान्जीलाई जावलाखेलको चिडियाखानामा प्रदर्शनीमा राखिने भएको छ। नेपाल ल्याइँदा निकै बिरामी अवस्थाका ती जीव अहिले स्वस्थ्य छन्। नेपालमै राखिने भएपछि हेरचाहकर्ता राजकाजी पहरी निकै खुशी छन्। भिडिओ: कमल परियार #Wildlife #Chimpanzee #Nepal