HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपाली युवा उद्यमीको सफलता

BBC News Nepali · 7 years ago

भारतको बंगलौरमा इन्जिनियरिङ पढ्ने सपना तुहिएपछि बिलाल अहमद शाह नेपालमै फर्के र आफ्नो बुवाले छाडिसकेको पुरानो पेसालाई निरन्तरता दिने सोच बनाए। उनको कारखानाबाट उत्पादन हुने छालाका ज्याकेट हाल 'ल्याटिडो' ज्याकेटका रुपमा परिचित छन्।