HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपाली युवा दिनेश सुनारको Guinness Book of World Records मा पाँचौँ पटक नाम लेखाउने प्रयास

BBC News Nepali · 5 years ago

खोटाङमा जन्मिएका अन्तर्राष्ट्रिय पार्कर खेलाडी २९ वर्षीय दिनेश सुनारले ‘गिनिस बुक अफ वर्ल्ड रेकर्ड्स’ मा पाँचौ पटक नाम लेखाउने प्रयासमा छन्। यसअघि चार पटकसम्म विश्वकीर्तिमान राखिसकेका सुनारले अहिले ३० सेकन्डमा १२ पटकसम्म ‘फुल ट्विस्ट ब्याक फ्लिप’ गरेको बीबीसीलाई बताए। अहिले अमेरिकामा रहेका उनले भने, "यस विधाअन्तर्गत यसअघिको आठ पटकसम्मको कीर्तिमान मैले भङ्ग गरेको छु।"