Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नेपाल वायु प्रदूषणः ‘रातो सूर्य सोझै हेर्दा आँखाको दृष्टि गुम्न सक्छ’
BBC News Nepali · 5 years ago
केही दिनदेखि काठमाण्डू उपत्यकासहित नेपालका धेरै भागमा तुवाँलो लागेको छ। तुवाँलोले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्न सक्ने विज्ञहरूले बताएका छन्। कतिपय मानिसले भने चन्द्रमा र सूर्य पनि रातो देखिएकाले सोझै हेर्ने वा तस्बिर खिच्ने गरिरहेका छन्। तर त्यसरी सूर्य हेर्दा आँखा बिग्रिन तथा दृष्टि पूरै गुम्न पनि सक्ने चिकित्सकहरू बताउँछन्। घाम र प्रदूषणबाट अहिलेको अवस्थामा आँखालाई कसरी सुरक्षित राख्न सकिन्छ?