HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपाल दशैँ: डमरुको डमडममा मालश्री बजाउने कीर्तिपुरका रामकृष्ण दुवाल- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

नेपालमा दशैँ सुरु भएसँगै गुञ्जिने मालश्री धुनलाई मौलिक नेपाली लोक धुन मानिन्छ। विभिन्न बाजाको ताल र लयमा गाइने मालश्री शरद ऋतुसँग सम्बन्धित रहेको बताइन्छ। प्राचीन कालमा मालश्री धुनमा सीमित बाजाको प्रयोग हुने गरे पनि अहिले आधुनिक बाजाहरूको प्रयोग बढेको वरिष्ठ गायक तथा वाद्य वादक रामकृष्ण दुवाल बताउँछन्। डमरुको तालमा मालश्री बजाउँदै दुवालले भने, "मालश्रीले हाम्रो जीवन जिउने प्रक्रियालाई दिशानिर्देश गर्दछ।" भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Dashain #Tradition