HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपाली सेना: कमान्ड एन्ड स्टाफ कोर्स गर्ने प्रथम महिला

BBC News Nepali · 7 years ago

नेपाली सेनाकी सेनानी सुलोचना पौडेल 'कमान्ड एन्ड स्टाफ कोर्स' गर्दैछिन्। सो कोर्स गर्ने आफू प्रथम महिला सैनिक अधिकृत भएको उनी बताउँछिन्।