HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपाली राष्ट्रिय क्रिकेटमा पछिल्लो सफलताको मन्त्र के?- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

आइसीसी विश्वकप लीग २ त्रिकोणात्मक श्रृङ्खलामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले 'एकपछि अर्को चमत्कार' गर्दै 'विश्वकपको ग्लोबल क्वालिफायर'को सँघारमा पुगेको खेलाडी तथा प्रशिक्षकले बताएका छन्। नयाँ प्रशिक्षक मोन्टी देसाइका भनाइमा क्रिकेटमा पछिल्लो सफलताको सूत्र भनेको 'धेरै अगाडिको योजना नबनाउने र एकपटकमा एउटा खेलमा मात्र ध्यान केन्द्रित गर्नु रहेको' बताउँछन्। नेपालले 'एकदिवसीय अन्तर्राष्ट्रिय' राष्ट्रको मान्यता जोगाउँदै बिहीवार 'विश्वकपको ग्लोबल क्वालिफायर'का लागि खेल्दै छ। भिडिओ: कमल परियार #BBCNepali #Cricket #Nepal