Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नेपाली 'प्याडम्यान' ज्ञानरत्न महर्जन
BBC News Nepali · 4 years ago
भैँसेपाटीका ४५ वर्षीय ज्ञानरत्न महर्जन सबै महिलाको पहुँचमा प्याड पुर्याउने र महिनावारीबारे जनचेतना जगाउने लक्ष्यले काम गर्छन्। उनले पुन: प्रयोग गर्न मिल्ने प्याड उत्पादन गर्नुका साथै देशभरि ४,७०० महिलालाई घरेलु प्याड बनाउने तालिम दिएका छन्। उनी महिनावारीलाई मर्यादित बनाउन पुरुषहरूले भूमिका खेल्नुपर्ने बताउँछन्। भिडिओ स्टोरी: सृजना श्रेष्ठ #Padman #WomenHealth #GyanRatnaMaharjan