HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपाल पुष्प व्यापार: तिहारमा मखमली फूलको माला विदेश निर्यात- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

तिहारलाई फूल तथा बत्तीको पर्व भनिन्छ। सजाउनका लागि मात्र नभएर तिहारको भाइटीकामा फूलको झन् विशेष महत्त्व छ। तिहारमा सयपत्री, मखमली र गोदावरी फूलले विशेष महत्त्व बोकेका छन्। व्यावसायिक रूपमा फूलमा नेपाल आत्मनिर्भर रहेको पुष्प व्यवसायीहरू बताउँछन्। तिहारको समयमा मखमली फूलका माला नेपालबाट अस्ट्रेलिया, युरोपका विभिन्न देशहरू, अनि अमेरिका र खाडी देशहरूमा समेत निर्यात हुन्छ। भिडिओ स्टोरी: विजय गजमेर #BBCNepali #Tihar #Festival