HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपाल निर्वाचन: युवा मतदाताको अपेक्षा; सहज सेवा, रोजगारी र शिक्षा - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 4 years ago

यो पटकको स्थानीय चुनावपश्चात राम्रो बाटो, सहज यातायातको सुविधा र सरकारी कार्यालयमा सहज काम हुने अपेक्षा युवा मतादाताको रहेको छ। केहीले भने रोजगारी सिर्जना र गुणस्तरीय शिक्षा हुन सके मत हालेको सार्थक हुने बताएका छन्। भिडिओ: सृजना श्रेष्ठ