Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नेपाल निर्वाचन: 'वृद्ध नेता भत्ता खाइ बस न, युवा नेता कम्मरै कस न….' - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
उमेरले पचास कटेका लमजुङमा जन्मेका रामकृष्ण गन्धर्व र पोखराका सम्बरबहादुर गायकको पुर्ख्यौली पेसा सारङ्गीवादन हो। हालसम्म सारङ्गी बनाउने, बजाउने र गीत गाउने गर्दै आएका उनीहरूले चुनावका बेलामा भने 'असल र युवा नेतालाई' मतदान गर्न गीतमार्फत् सुझाएका छन्। परम्परागत रूपमा सन्देश फैलाउने आफूहरूको पेसा लोप हुन नदिने उनीहरूको प्रतिबद्धता छ। भिडिओ: कमल परियार #BBCNepali #Election #Music