HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपाल निर्वाचन: संसद्‌मा महिला प्रतिनिधित्व ३३ प्रतिशत यसरी पुग्यो- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

नेपालमा यही मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। पछिल्लो संसदमा महिला सांसदहरूको सङ्ख्या दक्षिण एसियामै उच्च रह्यो। यो कसरी भयो, यसको अर्थ के हो र यसले गर्दा चाहिए जति परिवर्तन भएका छन् कि छैन? एक्सप्लेनर भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Election #Women