HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपाल निर्वाचन: प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग विशेष अन्तर्वार्ता - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 4 years ago

नेपालमा हुन लागेको स्थानीय तह निर्वाचनलाई लिएर उठेका विभिन्न विषयहरूबारे प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया के भन्छन्? आचारसंहिता पालना, निर्वाचन आयोगको काम र तयारी, बढ्दो चुनावी खर्च र मतगणनाबारे उनको धारणा र आयोगको योजना के छ? संवाददाता: विनिता दाहाल भिडिओ: विजय गजमेर #NepalElection #DineshKumarThapaliya #BBCInterview