HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपाल निर्वाचन: मतदाता नामावलीमा तपाईँको नाम छ कि छैन कसरी थाहा पाउने? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन हुन गइरहेको छ। यो निर्वाचनमा तपाईँ मत खसाल्न पाउनुहुन्छ कि हुन्न? मतदाता नामावलीमा तपाईँको नाम छ कि छैन भन्ने कसरी थाहा पाउने? भिडिओ एक्सप्लेनर: विजय गजमेर #BBCNepali #Election #Vote