HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपाल निर्वाचन: मतदाता नामावलीमा नाम कसरी लेखाउने? त्रुटि कसरी सच्च्याउने? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 4 years ago

निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गर्ने बताएको छ। आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो। मतदाता बन्न कसरी र कहाँ नाम दर्ता गर्ने? अनि मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने, मतदाता नामावलीबाट नाम हटाउने, ठेगाना र मतदानस्थल परिवर्तन कसरी गर्ने? भिडिओ एक्स्प्लेनर: कमल परियार #BBCNepali #NepalElection #VoterList