Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नेपाल निर्वाचन: महँगो चुनाव लोकतन्त्रलाई चुनौती - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 4 years ago
निर्वाचनमा उम्मेदवारहरूले गर्ने खर्च पछिल्ला केही निर्वाचनमा लगातार बढिरहेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सन् २०१७ को निर्वाचनमा एक उम्मेदवारले औसतमा डेढ करोड रुपैयाँसम्म खर्च गरेको अध्ययनले देखाएको छ। हेर्नुहोस् चुनाव खर्चबारे पूर्व प्रमुख आयुक्त भोजराज पोखरेल, भूतपूर्व निर्वाचन आयुक्त इला शर्मा र अनुसन्धानकर्ता तिलक पाठकको विचार। भिडिओ स्टोरी: विजय गजमेर #CampaignFinance #NepalElection #ElectionCost