HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपाल निर्वाचन: गोरखा पुगेर प्रचण्डले गरे पृथ्वीनारायण शाहको प्रशंसा- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन नजिकिँदै जाँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहको प्रशंसा गरेका छन्। उनले शाह 'सामन्ती' राजा भए पनि राज्य निर्माणमा 'ऐतिहासिक तथा महत्त्वपूर्ण भूमिका' खेलेको बताए। तर प्रचण्डले राजतन्त्र फर्काउन भइरहेका अभियानप्रति भने असन्तुष्टि जनाएका छन्। उनले गोरखामा चुनाव लड्न आउनुको कारणदेखि गठबन्धनको भविष्यबारे समेत खुलेर बोलेका छन्। विस्तृत अन्तर्वार्ता कमल परियारले बनाएको यो भिडिओमा। #BBCNepali #Election #Prachanda