HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपाल निर्वाचन: बदर नहुने गरी स्थानीय तह चुनावमा कसरी मतदान गर्ने? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 4 years ago

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७४ मा अनपेक्षित सङ्ख्यामा मत बदर भएकोले मत बदर कम गर्न दल तथा उम्मेदवार थप सतर्क हुनुपर्ने बताएको छ। प्रत्येक मतदाताको घर-घरमै पुगेर शिक्षा दिने व्यवस्था यस पटक समयाभावका कारण गर्न नसकिएको बताउँदै आफूले मतदान गर्ने दल तथा उम्मेदवारबारे मतदाता पनि सजग हुनुपर्ने बताएको छ। आयोगका सूचना अधिकृत सूर्यप्रसाद अर्यालले कसरी बदर नहुने गरी मत हाल्ने भन्ने जानकारी दिएका छन्। भिडिओ स्टोरी: कमल परियार #NepalElection #NepalVotes #RightWayToVote