HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपाल निर्वाचन २०७९: अन्य क्षेत्रमा सफल भएकालाई मेयर पदमा किन रुचि? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 4 years ago

यस पटकको स्थानीय तहको निर्वाचनमा प्रमुख नगरपालिका र गाउँपालिकाहरूमा स्वतन्त्र उम्मेदवारहरूको बलियो उपस्थिति देखिएको छ। राजनीतिक पार्टीमा आबद्ध नभएका तर समाजमा अरू नै काम गरेर ख्याति कमाएका केहीले यो पटक प्रमुख पदको लागि उम्मेदवारी दिएका छन्। राजनीतिक दलसँगको तालमेलबिना वा कुनै पार्टीको उम्मेदवार नभई चुनाव जित्न सहज हुँदैन। तर पनि किन यी व्यक्तिहरू लड्दै छन् स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका छन्? भिडिओ स्टोरी: सृजना श्रेष्ठ। #BBCNepali #LocalLevelElection #Politics