Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नेपाल मिटरब्याज: सरकारले 'नदेखेको' मिटरब्याज पीडितको आँसु - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
नवलपरासीबाट आएका मिटरब्याज पीडितहरूले झन्डै एक साता देखि काठमाण्डूको माइतीघरमा धर्ना दिइरहेका छन्। झन्डै १०० जनाको सङ्ख्यामा रहेका उनीहरूमध्ये अधिकांश वृद्ध वृद्धा तथा महिलाहरू रहेका छन्। 'न्याय नपाएसम्म' घर नफर्किने बताउने उनीहरूमध्ये केही बिरामी समेत परेका छन्। जिल्ला स्तरबाटै समस्या समाधान गर्ने सरकारी प्रतिबद्धता कार्यान्वयन नभएको र अहिले वार्ताको पहल पनि नभएको पीडितको गुनासो छ। दिनभरि धर्ना दिएर साँझ गौशालास्थित अस्थायी शिविरमा बास बस्ने उनीहरूका मर्का समेटिएको भिडिओ। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Loanshark #Protest